चेल्सी एफए कपको फाईनलमा

लन्डन । म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । गएराति लण्डनको वेम्बले रंगशालामा भएको सेमिफाईनल खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई १–० ले हरायो । प्रतिस्पर्धात्मक खेलमा चेल्सीलाई विजयी गराउन हकिम जियचले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यो हारसँगै म्यान्चेस्टर सिटीको सिजनमा सबै चार वटा महत्वपूर्ण उपाधि जित्ने सपना … Continue reading चेल्सी एफए कपको फाईनलमा